तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बलात्कारीहरुलाई कडा सजाय दिन माग

  • 13 सेप्टेम्बर 2013

दिल्लीमा शुक्रबार बलात्कारकालागि दोषी पाइएका चारजना पुरुषहरुलाई मृत्युदण्डको सजाय सुनाइएपछि सोही अपराधमा संलग्न एकजना नाबालिगलाई पनि फांसीको माग गर्दै नाराहरु लगाइएका थिए। कतिपयले उनलाई दिइएको तीन वर्षको जेल सजाय पर्याप्त नभएको बताएका छन्।