भारत, चक्रवात
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतमा शक्तिशाली चक्रवात

  • 11 अक्टोबर 2013

भारतको पूर्वी समुद्री तटमा शक्तिशाली चक्रवात आइपुग्नै लाग्दा तटवर्ती क्षेत्रका दुई लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानहरुतर्फ सारिएको छ।

माझी र पर्यटकहरुलाई समुद्रबाट टाढै बस्न भनिएको छ र सेनालाई तयारी हालतमा राखिएको छ।