तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विद्यादेवी भण्डारी

  • 19 अक्टोबर 2013

हाल नेपालको राजनीतिक पार्टीहरुमा सम्भवत: सबैभन्दा उच्च पदमा आसिन मध्येकी एक नेतृ विद्या भण्डारी हुन्।

नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीलाई रमा पराजुलीले सबभन्दा पहिले सोधेकी थिइन्: एउटा राष्ट्रिय पार्टीको उपाध्यक्ष पदमा पुग्नुभएको छ यो उपलब्धिलाई तपाइले कसरी हेर्नुभएको छ?