तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डीआईजी बिमला थापा

  • 19 अक्टोबर 2013

नेपालमा कुनै पनि क्षेत्रमा सफलताको सिढीं चढेर उच्च तहमा पुगेका महिलाहरूको संख्या निकै थोरै छ।

त्यसमा पनि नेपाल प्रहरीमा त माथिल्लो ओहोदामा पुगेकाहरूको संख्या औंलामै गन्न सकिन्छ।

ती मध्ये कि एक हुन्- प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिमला थापा ।

हाम्री साथी कल्पना ढकालले डीआईजी बिमला थापासंग कुराकानी गरेकी थिइन्।

उनलाई पहिलो प्रश्न: तपाईं यो क्षेत्रमा कसरी आईपुग्नु भयो?