महिला: आधा विश्वको आवाज
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रिद्धिबाबा प्रधान

  • 19 अक्टोबर 2013

पुरातत्व विभागमा अधिकृतस्तरबाट सरकारी सेवामा प्रवेश गरी संस्कृति पर्यटन सचिवबाट २०६० सालमा अवकाश पाएकी प्रधानसँग रमा पराजुलीले कुराकानी गरेकी थिइन्।

उनलाई हामीले सबभन्दा पहिले सोधेका थियौं नेपालमा महिलाले विरलै प्राप्त गर्ने सचिव पदमा कार्यरत भई पछि मन्त्रीसम्म बन्नुभएको छ यो उपलब्धिलाई तपाईंले कसरी लिनुभएको छ?