तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जगदीश घिमिरेको संझना-31.10.13

  • 1 नोभेम्बर 2013

झण्डै ८ वर्षदेखि मल्टिपल माइलोमा नामक क्यान्सरबाट पीडित नेपाली आख्यान तथा आत्मसंस्मरण लेखनका एकजना चर्चित व्यक्तित्व जगदीश घिमिरेको बिहीबार काठमाण्डुमा निधन भयो। एक रिपोर्ट