तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतमा मंगलयानको सफलतापूर्वक प्रक्षेप

  • 5 नोभेम्बर 2013

भारतको बहुप्रतिक्षीत मंगलयान सफलतापूर्वक प्रक्षेप गरिएको छ। मंगलयानलाई PSLB-C25 रकेटबाट अन्तरिक्षमा पठाइएको हो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले ४५० करोड रुपियाँको यो मंगलयान अभियानले मंगल ग्रहको रहस्य बारे पर्दा हटाउन सहयोग पुग्ने आशा राखेको छ। यस यानमा पाँच विशेष उपकरण रहेको छ। मंगल कक्षमा जानु अघि उपग्रहले पृथ्वीको कक्ष पार गर्नु पर्छ।