अर्जेन्टिनामा खुशीयाली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भिडियो:स्वदेशमा अर्जेन्टिनाको जीतको खुशीयाली

  • 10 जुलाई 2014

विश्वकप फुटबल प्रतियोगीताको सेमीफाइनलमा नेदरल्याण्ड्सलाई पराजीत गरी अर्जेन्टिनाको टोली फाइनलमा पुगेपछि अर्जेन्टिनाको राजधानी बुएनोस आइरेसमा फुटबल समर्थकहरु सडकहरुमा ओर्लिएर खुशीयाली मनाएका थिए।

अर्जेन्टिनाले पेनाल्टी शूटआउटमा नेदरल्याण्डसलाई ४-२ ले पराजीत गरेको थियो। अब आइतबार हुने फाइनलमा उस्को भिडन्त जर्मनीसंग हुनेछ।