बाढी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपालमा बाढी पहिरोबाट सयजना भन्दा बढीको मृत्यु

  • 18 अगस्ट 2014

नेपालमा बाढी र पहिरोका कारण गत बुधबार यता ज्यान गुमाउनेको संख्या एकसय नाघेको गृहमन्त्रालयले जनाएको छ।

करिब १३० जना मानिस अझै बेपता रहेका छन। साथै झण्डै ७ हजार परिवार बिस्थापित भएको बताइएको छ।

बाढी र पहिरोको सबैभन्दा बढी मारमा मध्यपश्चिमका सुर्खेत, बर्दिया, दाङ र बाँकेका बासिन्दाहरु परेका छन।

भिडियो निर्माण: जीतेन्द्र राउत, बीबीसी नेपाली सेवा