तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'आमा र बच्चा' रोबोट

  • 14 अगस्ट 2015

केम्ब्रीज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले त्यस्तो रोबोट निर्माण गरेका छन् जस्ले “बच्चा” रोबोटहरु बनाउन सक्छ र मानव संलग्नता विना नै त्यसले चलायमान हुने गुण सिक्दै जान्छ।

यो परिक्षणको अन्तिम उद्देश्य भनेको त्यस्तो प्रकारको रोबोटको निर्माण गर्नु हो जस्ले क्रमिक रुपमा आफैलाई विकसित गर्दै लगेर आफू वरपरको वातावरण अनुरुप नै आफूलाई ढाल्न सकोस्।