सुशील कोइरालाको निधन

भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको श्वासप्रश्वासमा देखिएको समस्याका कारण ७७ वर्षको उमेरमा निधन भएको छ।

भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको  श्वासप्रश्वासमा देखिएको समस्याका कारण ७७ वर्षको उमेरमा निधन भएको छ। फोटो: रोएटर्स/नभेश चित्रकार
तस्बिरको क्याप्शन,

मंगलबार ब‌िहान काठमाण्डू महाराजगञ्जस्थित निवासमा सुशील कोइरालाको निधन भएपछि उनीप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री केपी ओली लगायतका नेताहरु पुगेका थिए। फोटो: इपीए/नरेन्द्र श्रेष्ठ

तस्बिरको क्याप्शन,

पार्टी सभापति कोइरालाको निधनको खबरपछि शोकाकुल नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको उनको निवासमा भीड लागेको थियो।

तस्बिरको क्याप्शन,

नेपाली कांग्रेस पार्टी कार्यालयमा केहीबेर राखिएको स्वर्गीय सुशील कोइरालाको शवमा पार्टी नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।

तस्बिरको क्याप्शन,

सुशील कोइराला २०७० साल माघ २७ गते प्रधानमन्त्री चुनिएका थिए। फाइल फोटो: रोएटर्स/ नभेश चित्रकार

तस्बिरको क्याप्शन,

संविधान जारी गर्नुअघि असोज १, २०७२ मा संविधानसभा भवनमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका साथ अन्य सभासदहरुले हस्ताक्षर गरेका थिए। फाइल फोटो: एपी/ निरञ्जन श्रेष्ठ

तस्बिरको क्याप्शन,

संयुक्त राष्ट्र संघको ६९ औं महासभालाई प्रधानमन्त्रीका रुपमा सुशील कोइरालाले संवोधन गरेका थिए। फाइल फोटो: इपीए