तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फुटबलका नायकको भव्य स्वागत

  • 17 फेब्रुअरी 2016

दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जितेको नेपाली फुटबल टोलीका सदस्यहरुलाई बुधवार काठमाण्डूमा भव्य रुपमा स्वागत गरिएकोबारे फणीन्द्र दाहालको भिडियो रिपोर्ट।