हिमाली जिवाणुको अध्ययन वापत पुरस्कार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हिमाली जीवाणुको अध्ययन वापत पुरस्कार

  • 17 मार्च 2016

नेपालका उच्च हिमाली भूभागका माटोमा पाइने एक खाले सूक्ष्म जीवाणुमाथि अनुसन्धान गरेवापत हालै डाक्टर सुशीला महर्जनले 'एलसेभीयर फाउण्डेशन'को प्रतिष्ठित पुरस्कार जितेकी छन्।