तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लाटोकोसेरो संरक्षणको महत्व

  • 31 मार्च 2016

लाटोकोसेरो चराको संरक्षण किसानहरुका लागि उपयोगी हुन्छ भन्ने सन्देशका साथ हालै नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव मनाइएको छ। अवैध व्यापारका कारण जोखिममा परेको चरा लाटोकोसेरोको चराको संरक्षणको महत्वबारे एक रिपोर्ट।