ब्रिटिश राजकुमार तथा राजकुमारी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

शाही भ्रमण

  • 15 एप्रिल 2016

भारतपछि ब्रिटिश राजकुमार विलियम तथा राजकुमारी केटले हिमाली अधिराज्य भुटानको भ्रमण गरेका छन्।

उनीहरुलाई भुटानका राजा जिग्मे तथा रानी जेतसुनले राजधानी थिम्पुमा स्वागत गरेका थिए।

शान्त हिमाली अधिराज्य भुटानमा पर्यटकहरु त्यति बढी देखिंदैनन्।

तर ब्रिटिश राजपरिवारका सदस्यहरुको भ्रमणले मानिसहरुमा भुटानबारे चासो बढेको देखिएको छ।