तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भूकम्प मापनका चुनौति

  • 20 एप्रिल 2016
भूकम्प मापनका चुनौति

नेपालमा भूकम्प मापन कसरी गरिन्छ? अनि यसका चुनौति के कस्ता छन्? राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बीबीसी नेपालीका सुरेन्द्र फुयालसँग गरेको कुराकानी