तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मूल सुके

  • 22 एप्रिल 2016

मूल सुके

गत वर्षको भूकम्पका कारण धेरै ठाउँमा खानेपानीका साविक मूल सुकेका छन्। तिनै मूलमा आश्रित थुप्रै गाउँवस्तीमा यसले ठूलो मर्का पारेको छ।

खासगरी सिन्धुपाल्चोक र दोलखाका वस्तीहरुमा चरम बनेको पानीको समस्याबारे सञ्जय ढकालको रिपोर्ट