तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चिली भूकम्प: तयारी र तरिका

  • 25 एप्रिल 2016

चिली भूकम्प: तयारी र तरिका

भूकम्पसंग सफलतापूर्वक जुध्ने हो भने पूर्वतयारी र जोखिम बहनका तरिका महत्वपूर्ण हुन्छन् भन्ने दक्षिण अमेरिकी देश चिलीको अनुभव र सफल अभ्यासले देखाउँछ। भूकम्प, सुनामी, बाढी, पहिरो जस्ता हर किसिमका विपद झेल्न वाध्य चिलीले तीसंग जुध्न अपनाएको तयारी र तरिका बारे चिलीका राष्ट्रिय आपतकालीन केन्द्र ओनेमीका प्रमुख रिकार्डो टोरो