गुल्मीमा एम्बुलेन्स
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गुल्मीमा एम्बुलेन्स

  • 4 मे 2016

रोजगारीका लागि विदेशिएका गुल्मी जिल्लाको पिपलधाराका युवाहरुले आफ्नो गाउँमा एम्बुलेन्स सञ्चालन गर्न सहयोग जुटाएका छन्। एक रिपोर्ट (फोटो साभार: अर्जुन ज्ञवाली)