अलपत्र कलाकृतिहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अलपत्र कलाकृतिहरु

  • 6 मे 2016

गतवर्षको भूकम्पमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको भवन भत्किएपछि त्यहाँ रहेका ८०० भन्दा बढी चित्र तथा मूर्तिहरु सुरक्षित रुपमा राख्‍ने ठाउँको अझै टुङ्गो लागेका छैन।

एक रिपोर्ट