साझा सवाल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

शेरधन राई, डा. मिनेन्द्र रिजाल र रेणु यादवसँग

  • 16 मे 2016

साप्ताहिक साझा सवालमा सरकारको नीति तथा कार्यक्रमबारे संचारमन्त्री शेरधन राई, काँग्रेस नेता डा. मिनेन्द्र रिजाल र संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादवसँगको कुराकानी