विपन्न समुदायको फड्को
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विपन्न समुदायको फड्को

  • 25 मे 2016

चेपाङ र तामाङ समुदाय मिलेर लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएर चितवन कोराक थाकलटारलाई झिलिमिली बनाएका छन्।