जर्मनीमा शरणार्थी बन्न आवेदन दिएकाहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भाषा सिक्दै आप्रवासीहरु

  • 1 जुन 2016

जर्मनीमा शरणार्थी बन्न आवेदन दिएकाहरुलाई त्यहाँको समाजमा एकीकृत हुनकालागि भाषा सिक्न र संस्कृतिबारे जानकारी लिन अनिवार्य गर्न लागिएको बारे बीबीसीको रिपोर्ट (भिडियो)