bairagi kaila
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'अम्बर गुरुङ नेपाली संगीतका शिखर'

  • 7 जुन 2016

संगीतकार अम्बर गुरुङका समकालीन कवि वैरागी काइंला भन्छन्, 'अम्बर, एकै व्यक्तिमा संगीत क्षेत्रका धेरै पक्षको ज्ञान रहेको विरल उदाहरण हुन्।'