तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चाँगुनारायणको पुनर्निर्माण

  • 9 जुन 2016

विनाशकारी भूकम्प गएको करिब १ वर्ष पुगेपछि पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको काम सुरु भएको छ।

पुरातत्व विभागका अनुसार चाँगुनारायणलगायत काठमाडौं उपत्यकाभित्रका ५१ वटा सम्पदा स्थलहरुमा पुनर्निर्माणको काम सुरु भइसकेको छ।