रमजानमा खाना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रमजानमा खाना

  • 14 जुन 2016

बांग्लादेशको राजधानी ढाकास्थित एक बौद्ध गुम्बाले गएको छ वर्षदेखि रमजानको ब्रत बसेका मुस्लिम धर्मावलम्वीहरुलाई बेलुका नि:शुल्क खानेकुरा वितरण गर्दैआएको छ। बीबीसी रिपोर्ट (भिडियो)