घरलाई टेकोको भर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

टेकोको भर

  • 24 जुन 2016

पोहोर वैशाखमा गएकाे विनाशकारी भूकम्पपछि नेपालमा पाँच लाख बढी घर आंशिक वा पूर्ण क्षतिग्रस्त हुन पुगेको सरकारी अनुमान छ। पुनर्निर्माणले गति लिन नसक्दा राजधानी काठमाण्डूको मध्यभागमा समेत कैयौं घरहरुलाई टेको दिएर राखिएको छ। काठमाण्डूको असन र वरपरका दृश्यहरु समेटेर तयार पारिएको भिडियो रिपोर्ट: