BBC

सरल प्रयोगसम्बन्धि लिंक

  • यो सामग्री स्कीप गर्नुहोस्
  • सरल प्रयोगको लागि मद्दत
BBC iD
Notifications

बीबीसी न्याभिगेशन

  • News
  • News
  • Sport
  • Weather
  • Radio
  • Arts
  • मेन्यु
खोज्नुहोस्
News नेपाली

BBC News नेपाली न्याभिगेशन

सूची
  • मुख पृष्ठ
  • समाचार
  • हप्ताभरीका कार्यक्रम
  • पछिल्लो कार्यक्रम
  • तस्वीरहरु
  • भिडियो

चट्याङबाट कसरी बच्ने?

  • 25 जुन 2016
  • यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
  • यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर
  • यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
  • यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
  • यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
  • शेयर गर्नुहोस्

    यो पोष्टलाई शेयर गर्नुहोस्

    यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
    • इमेल

      यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
    • फेसबुक

      यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
    • Messenger

      यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
    • Messenger

      यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
    • ट्वीटर

      यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर
    • ह्वाट्सएप

      यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप

    शेयर प्यानेल बन्द गर्नुहोस्

    https://www.bbc.com/nepali/multimedia/2016/06/160625_nepali_thunder_lightening
    शेयर गर्ने बारे

    यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।

हरेक वर्ष चट्याङ परेर कैयौं मानिसको ज्यान जाने गरेको छ। तर केही सतर्कता अपनाए चट्याङबाट बच्न सकिन्छ। सचित्र वर्णन:

  • पीडित, करेन्ट, झट्का bbc

    यदि कसैमाथि चट्याङ परेको छ भने तत्काल डाक्टर बोलाइहाल्नु पर्छ। पीडितलाई छुन सुरक्षित हुन्छ - चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी हुँदैन, त्यसैले पीडितलाई छुँदा अरु मानिसलाई पनि करेन्टको झट्का लाग्दैन।

  • प्राथमिक उपचार, नाडी bbc

    चट्याङ लागेका व्यक्तिको तत्काल नाडी छाम्नुपर्छ र प्राथमिक उपचार दिने ज्ञान छ भने दिइहाल्नुपर्छ।

  • टाउको, खुट्टा bbc

    धेरैजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले उनीहरुको टाउको र खुट्टा जलेका हुन्छन्।

  • अन्धो, हड्डी bbc

    पीडितको हड्डी भाँच्चिएको हुन सक्छ। उनीहरुको सुन्ने शक्ति समाप्त भएको हुन सक्छ। वा हेर्ने शक्ति पनि समाप्त भएको हुन सक्छ। यी जाँच गर्नुपर्छ।

  • आधा मरण, पर्खन राम्रो bbc

    अन्तिम पटक बिजुली चम्केको तीस मिनेटसम्म पर्खन राम्रो हुन्छ। किनकि, चट्याङ्बाट हुने आधाजसो मरणका घटना त बिजुली चम्कन बन्द भइसकेको जस्तो लागेको बेला हुने गर्छ।

  • टाउको, खुट्टा,  हात bbc

    थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु बेश हुन्छ। रुख, तारबार र खम्बाहरुबाट टाढा भुईँसतह मा बस्नु राम्रो हुन्छ।

  • छाता, मोबाइल फोन bbc

    छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ।

  • दोहोर्याएर चट्याङ, होशियार bbc

    एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ।

यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे

  • इमेल
  • फेसबुक
  • Messenger
  • Messenger
  • ट्वीटर
  • ह्वाट्सएप

तस्वीरहरु

तस्वीर ग्यालरी
तस्वीर ग्यालरी

पुनर्निर्माणमा पोख्त महिला

  • 25 एप्रिल 2018
पुनर्निर्माणमा पोख्त महिला
तस्वीर ग्यालरी
तस्वीर ग्यालरी

पुनर्निर्माणमा पोख्त महिला

  • 25 एप्रिल 2018
पुनर्निर्माणमा पोख्त महिला
तस्वीर ग्यालरी
तस्वीर ग्यालरी

पुनर्निर्माणमा पोख्त महिला

  • 25 एप्रिल 2018
पुनर्निर्माणमा पोख्त महिला

BBC News नेपाली न्याभिगेशन

सूची
  • मुख पृष्ठ
  • समाचार
  • हप्ताभरीका कार्यक्रम
  • पछिल्लो कार्यक्रम
  • तस्वीरहरु
  • भिडियो

बीबीसी न्याभिगेशन

  • News
  • News
  • Sport
  • Weather
  • Radio
  • Arts
  • प्रयोगको शर्त
  • बीबीसीको बारेमा
  • गोपनीयता नीति
  • Cookies
  • सरल प्रयोगको लागि मद्दत
  • Parental Guidance
  • बीबीसीलाई सम्पर्क गर्नुहोस्
  • Get Personalised Newsletters
  • हामी मार्फत विज्ञापन गर्नुहोस्
  • विज्ञापनको प्रकार
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति