चुनावबारे बहस
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

राजेन्द्र महतो, पुष्पा भुषाल, इला शर्मा र विष्णु रिमालसंग

  • 27 जुन 2016

के सरकारले भनेजस्तै आउँदो मंसिरमा गाउँ, नगरको र त्यसको एक वर्षभित्र प्रदेश तथा केन्द्रीय संसदको चुनाव गराउन संभव छ?

साप्ताहिक साझा सवालमा राजनीतिक दलका नेता, निर्वाचन आयुक्त तथा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारसंगको बहस ।