बलिउड नृत्य
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बलिउड नृत्यद्वारा उपचार

  • 28 जुन 2016

पश्चिम लण्डनको एक अस्पतालमा बिरामीहरुलाई तंग्रन सघाउन बलिउड नृत्यको प्रयोग भैरहेकोबारे बीबीसीका राहुल जोगलेकरको रिपोर्ट (भिडियो) ।