khelkud
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

निस्क्रिय खेलकुद संघहरु खारेज

  • 5 जुलाई 2016

राष्ट्रिय खेलकुद परिषद्ले नियम अनुसार नियमित खेल कार्यक्रमहरु नगर्ने, वार्षिक सांगठनिक क्रियाकलाप लगायतका काम नगर्ने निस्क्रिय राष्ट्रिय खेलकुद संघहरु खारेज गर्ने अभियान थालेको छ।