आर्य परमाना
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘विश्वकै सबैभन्दा मोटो बालक’

  • 7 जुलाई 2016

इन्डोनेसियाको कारावाङ नगरमा बसोबास गर्ने दश वर्षीय बालक आर्य परमाना विश्वकै सबैभन्दा मोटो बालक भएको ठानिएको छ। आफ्नो छोराको हेरचाह गर्न व्यहोर्नुपरिरहेको कठिनाइ बारे आर्यकी आमा रोकाया के भन्छिन्? बीबीसी रिपोर्ट (भ‌िडियो) ।