काठमाण्डुका १२ वर्षे  नृत्यहरु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

काठमाण्डुका १२ वर्षे नृत्यहरु

  • 7 जुलाई 2016

काठमाण्डु उपत्यकाका १२ वर्षे देवगणका नृत्यहरु केही समय अघि लोपोन्मुख देखिएतापनि हाल भने पुनर्स्थापना गरिने क्रम बढ्दो देखिएको छ।