parliament
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अविश्वासको प्रस्ताव कसरी अगाडि बढ्छ?

  • 13 जुलाई 2016

संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि अबको प्रक्रिया के हुन्छ? जवाफ दिदैंछन् संसद सचिवालयका प्रवक्ता भरतराज गौतम।