पहिरोको रोकथाम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पहिरोको जोखिम न्यूनीकरण

  • 14 जुलाई 2016

बर्षायामसंगै पहिरो जाने क्रम बढेपछि धाँजा फाटेको स्थानमा पानी छिर्न नदिन रातो माटो र दुबोको चपरी प्रयोग गरेर पहिरोको जोखिम न्यूनीकरण गर्न सकिने भूगर्भविद्हरुले जनाएका छन्। एक रिपोर्ट