मृतसागर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

खुम्चिंदै मृतसागर

  • 21 जुलाई 2016

मध्यपूर्वको चर्को गर्मीमा मृतसमागर खुम्चँदै गएपछि त्यहाँको पर्यावरणमा मात्रै हैन, समुद्र छेउँमा बसोबास गर्ने मानिसहरुको जनजीविकामा समेत नकारात्मक असर परेको छ। बीब‌ीसी रिपोर्ट (भिडियो)