भारतमा सामूहिक बलात्कार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतमा सामूहिक बलात्कार

  • 22 जुलाई 2016

हरियाणा राज्यकी एक २१ वर्षीय छात्राले तीन वर्ष अघि आफुलाई सामूहिक बलात्कार गर्ने समूहले नै फेरि अर्को पटक आफुलाई बलात्कार गरेको भन्ने उजुरी गरे पछि भारतमा महिला विरुद्ध हुने हिंसाका बारे बहस चर्किएको छ। बीबीसी रिपोर्ट (भिडियो)