गोर्खा सैनिकको ओलिम्पिक्स यात्रा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गोर्खा सैनिकको ओलिम्पिक्स यात्रा

  • 25 जुलाई 2016

नेपालले पहिलो पटक सन् १९६४ को ओलिम्पिक्समा सहभागिता जनाउँदा चार जना ब्रिटिश सैनिकले देशको प्रतिनिधित्व गरेका थिए। त्यसमध्येका एक रामप्रसाद गुरुङ् हाल चितवनमा अवकाशप्राप्त जीवन बिताइरहेका छन्।