पुनर्निर्माणमा परम्परागत कलाकार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पुनर्निर्माणमा परम्परागत कलाकार

  • 3 अगस्ट 2016

भूकम्पपछि सम्पदाको पुनर्निर्माणमा धेरै किसिमका परम्परागत कलाकार संलग्न भएपछि त्यस्ता पेशाले अहिले नयाँ जीवन प्राप्त गरेको कालिगढ तथा विज्ञले बताएका छन्।