उपेन्द्र यादव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उपेन्द्र यादवसंग

  • 3 अगस्ट 2016

माग सम्बोधनको स्पष्ट वाचा नहुँदा पनि संघीय गठबन्धन नयाँ सरकारलाई समर्थन गर्न किन तयार भयो? साप्ताहिक नेपाल सन्दर्भमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव संगको कुराकानी ।