युस्रा मर्दिनी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

शरणार्थी खेलाडी

  • 4 अगस्ट 2016

हाल जर्मनीमा बसीरहेकी सिरियाली शरणार्थी युस्रा मर्दिनी ओलिम्पिक्स खेलमा पहिलोपटक भाग लिन लागेको शरणार्थी खेलाडी टोलीकी एक सदस्य हुन्। १८ वर्षीय पौडी खेलाडीको जीवनकथा, उनकै शब्दमा। बीबीसी रिपोर्ट (भिडियो)