भारतीय धाविका दुती चन्द
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ओलिम्पिक्स प्रतिस्पर्द्धामा भारत

  • 15 अगस्ट 2016

सन् २०१२ को ओलिम्पिक्समा भारतले जम्मा ६ वटा पदक मात्रै जीतेको थियो, जुन बीस करोड जनताकालागि एउटा पदक हो।

जनसंख्याको हिसाबले संसारकै दोश्रो ठूलो मुलुक भएतापनि ओलिम्पिक प्रतिस्पर्द्धामा भारत निकै पछाडि छ। किन?

बीबीसी रिपोर्ट (भिडियो)

सम्बन्धित सामग्री