रियो ओलिम्पिक्स सम्पन्न

रमाइला संझना र केही विवादहरु संगै ब्राजीलको रियो दे जेनिरो शहरमा आयोजित ३१ औं ओलिम्पिक्स खेलको समापन भएको छ।

आगामी ओलिम्पिक्स आयोजक शहर जापानको टोकियोलाई औपचारिक रुपमा ओलिम्पिकको झण्डा हस्तारन्तरण गर्दै र ओलिम्पिकको ज्योति निभाएर समापन समारोह सकिएको थियो।

बीबीसी रिपोर्ट (भिडियो)