nepal, arts package, nepali language, debate and dispute
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली भाषाबारे बहस र विवाद

  • 26 अगस्ट 2016

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषामा गरिएको परिवर्तनको उद्देश्य भाषालाई सरल र उच्चारणको नजिक पुर्याउनु बताइरहँदा असन्तुष्ट पक्षले भने त्यसलाई जबरजस्ती लादिएको भनेका छन्।