आफ्ना काकासंग सियोङ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बिहे नभएकाहरुको गाउँ

  • 30 अगस्ट 2016

गत वर्षदेखि चीनमा 'एक शिशु नीति' लाई खुकुलो तुल्याइएको छ।

तर दशकौंसम्म कडाइका साथ लागू गरिएको उक्त नीतिका कारण देशभरि नै पुरुषको तुलनामा महिलाको संख्या कम हुनपुग्यो।

खासगरी ग्रामीण क्षेत्रका महिलाहरु कामको खोजीमा शहरी क्षेत्रतर्फ जान थालेकाले कतिपय वयस्कहरु गाउँमै अविवाहित जीवन बिताइ रहेका छन्।

यसबारे बीबीसीको रिपोर्ट (भिडियो)

सम्बन्धित सामग्री