अतुल खरेसँग

अतुल खरेसँग

एक दशकसम्म आफै गृहयुद्धमा फसेको नेपालले राष्ट्रसंघ मार्फत विश्वका युद्धग्रस्त क्षेत्रमा शान्ति सेना खटाउन थालेको ६० वर्ष पुग्न लागेको छ। नेपालीको कामलाई कसरी मूल्यांकन गरिएको छ? राष्ट्रसंघका उपमहासचिवसँगको कुराकानी।