डोरिस फ्रान्सिस
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतकी ‘ट्राफिक हिरोइन’

  • 1 सेप्टेम्बर 2016

सडक दुर्घटनामा आफ्नी छोरीको निधन भएपछि आफ्ना श्रीमानसंगै दिल्ली नजीकैको गाजियावाद शहरमा स्वयंसेवीरुपमा गत ६ वर्षभन्दा बढी समयदेखि ट्राफिक व्यवस्थित गर्न खटीरहेकी डोरिस फ्रान्सिसको कथा। बीबीसी रिपोर्ट (भिडियो)

सम्बन्धित सामग्री