शरच्चन्द्र वस्ती र ‌प्रा. हेमाङ्ग राज अधिकारी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‌प्रा. हेमाङ्ग राज अधिकारी र शरच्चन्द्र वस्तीसंग

  • 3 सेप्टेम्बर 2016

के नेपाली भाषा सुधारका नाममा भाषालाई नै विकृत पार्न खोजिएको हो? भाषा संबन्धी विवादकाबारे नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा विभागका प्रमुख ‌प्रा. हेमाङ्ग राज अधिकारी तथा एकजना भाषाविद् शरच्चन्द्र वस्तीसंगको कुराकानी।