वायु प्रदूषण मापन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वायु प्रदूषण मापन फेरि शुरु

  • 6 सेप्टेम्बर 2016

हावामा मिसिएको प्रदूषण जाँच्ने उपकरण बिग्रेको करीब ९ वर्षपछि वातावरण विभागले काठमाडौं‚ ललितपुर र काभ्रेको धुलिखेलमा वायु प्रदूषण मापनका लागि स्वचालित उपकरण जडान गरेको जनाएको छ। एक रिपोर्ट