सर्लाहीको मुसहर वस्ती
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सर्लाहीको मुसहर वस्तीका कथाव्यथा

  • 20 सेप्टेम्बर 2016

न नानीहरु स्कूल जान्छन् न गर्भवती महिलाहरु अस्पताल । सर्लाहीको एक मुसहर वस्तीमा पूर्व मन्त्री लालबाबु पण्डित र डा. अरुणा उप्रेतीसँग केही दिन बसेर तयार पारिएको कार्यक्रम।